FAQs Complain Problems

सूचना

प्राय साेधिने प्रश्नहरू

संस्था सुचिकृत गर्न क गर्नु पर्दछ ?

संस्था सुचिकृत गर्न चाहिने कागजातहरु :

१. निवेदन 

२. संस्था दर्ता प्रमाण पत्रको फोटोकपी 

२. संस्था दर्ता PAN प्रमाण पत्र फोटोकपी

३. संस्थाद्वारा चालु आ.व.को कर तिरेको प्रमाण पत्रको फोटोकपी

दस्तुर : गा.पा निर्णयानुसार 

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु देहाय बमोजिम छन् :

  • आमा / बाबुको विवाह दर्ताको प्रतिलिपि
  • आमा / बाबुको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि 
  • सुचकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस 
  • आमा - बाबु बसाइ सराई भै आएको भए सोको प्रतिलिपि 
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि 
  • दस्तुर गा.पा. नियमानुसार