FAQs Complain Problems

काेराेना भाइरस बाट अाफु पनि बचाैं र अरूलाइ पनि बचाैं ।

Read More

जेष्ठ नगरिकहरूलार्इ सम्मान गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय

Read More

सुस्ता गाउँपालिकाकाे चाैथाै गाउँसभाकाे उदघाटन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय

Read More

सुस्ता गाउँपािलका काे परिचय :

          यस सुस्ता गाउँपालिका प्रदेश नं. ५ मा पर्ने नवलपरासी जिल्लाका १५ वटा स्थानिय तह अन्र्तगत एक हो । यस गाउँपालिकाको सिमाना पूर्वमा विनिय त्रिवेणी गाउँपालिका र भारत, पश्चिममा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, उत्तरमा बर्दघाट नगरपालिका र विनयी त्रिवेणी गाउपालिका र दक्षिणमा भारत सँग जोडिको छ । यस गाउँपालिकाको अधिकांश भुभाग समथर रहेको छ । घोषणा हुंदा ४ नं. प्रदेशमा रहेको र पछि ५ नं. प्रदेशमा कायम गरिएको यो सुस्ता गाउँपालिका साबिकका कुडिया गा.वि.स., त्रिवेणी सुस्ता गा.वि.स. को वडा नं. ४ , रुपौलीया गा.वि.स. को ३ देखी ९ वडा, नर्सही गा.वि.स. र पक्लीहवा गा.वि.स.

जन प्रतिनिधि

फाेटाे नाम थर पद
रामप्रसाद पाण्डेय अध्यक्ष
इन्द्रकुमारी थरुनी उपाध्यक्ष
कृष्ण लाल मुखिया प्रवक्ता

पदाधिकारी

फाेटाे नाम थर पद
सुरेन्द्र प्रसाद बस्याल प्रमुख प्रशासकिय अधिकृत
दिपेन्द्र कुमार कुर्मी सुचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- माग भएकाे दिन
जिम्मेवार अधिकारीः- स्वस्थ्य संयाेजक
सेवा दिने कार्यालयः- सुस्ता गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

स्वस्थ्य चाैकी प्रमुख ले भरेकाे  माग फारम

सेवा प्रकारः- प्रविधिक
सेवा समयः- निवेदन प्राप्त भएकाे मिति देखी १ हप्ता भित्रि
जिम्मेवार अधिकारीः- सिभिल इन्जिनियर
सेवा दिने कार्यालयः- सुस्ता गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निवेदन

२. वडा कार्यालयकाे सिफारीस

३. नागरिकताकाे प्रतिलिपि

४. याेजनाकाे विवरण

सेवा प्रकारः- समाजिक सुरक्षा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा लाभग्राहीको नागरिकताको फोटोकपि , बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी तथा संरक्षकको नागरिकताको फोटोकपी , लाभग्राहीको फोटो २ प्रति , संरक्षकको हकमा फोटो १ प्रति

सेवा प्रकारः- सुचनाकाे हक
सेवा समयः- १० देखी १५ मिनेट
जिम्मेवार अधिकारीः- सुचना अधिकारी
सेवा दिने कार्यालयः- सुस्ता गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. नागरिकताकाे प्रतिलिपि