सूचना
वडा नं ४
सुस्ता गाउँपालिका काे वडा नं ४ काे वडा कार्यालय साविक नरसहि २ नरसहि मा रहेकाे व्याेहाेरा समसत मा जानकारी गरार्इन छ ।
वि स २०७० काे जनगणना अनुसार सुस्ता गाउँपालिका वडा नं ४ मा हाल जनसङख्या निमन अनुसार रहेकाे छ ।
क्र स साविक वडा नं महिला सङख्या पुरुष जम्मा
१ १ ६१९ ६२४ १२४३
२ २ ४३१ ४८० ९११
३ ३ ६१० ६८३ १२९३
४ ४ ३४२ ३४६ ७८८
५ ५ १२९ १३१ २६०
६ ६ २६९ २८९ ५५८
७ ७ ३९३ ४०५ ७९८
८ ८ २५० २७७ ५२७
९ ९ ३०४ ३०३ ६०७