सूचना
वडा नं २
सुस्ता गाउँपालिका काे वडा नं २ काे वडा कार्यालय साविक कुडिया गा वि स वार्ड न ५ कुडिया मा रहेकाे व्याेहाेरा समसत मा जानकारी गरार्इन छ ।
वि स २०७० काे जनगणना अनुसार सुस्ता गाउँपालिका वडा नं २ मा हाल जनसङख्या निमन अनुसार रहेकाे छ ।
क्र स साविक वडा नं महिला सङख्या पुरुष जम्मा
१ रुपाैलिया-८ ५६७ ४७७ १०४४
२ रुपाैलिया-९ ७८२ ७७९ १५६१
३ कुडिया -१ ४५७ ४८८ ९४५
४ कुडिया -२ १९६ १८८ ९४५
५ कुडिया -३ ७१३ ७३२ १४४५
६ कुडिया -४ २३३ २६० ४९३
७ कुडिया -५ ८७८ ८८० १७५८
कुल जम्मा ३८२६ ३८०४ ७६३०